बारा निर्वाचन क्षेत्र नं. १ मा मत गणित र सामुदायिक ध्रुवीकरण : जनमत पार्टीको उम्मेदवारी किन बन्यो…
कलैया, बारा ।
बारा जिल्लाको निर्वाचन क्षेत्र नं. १ अहिले राजनीतिक रूपमा निकै चासोको केन्द्र बनेको छ। पछिल्ला तथ्यांक र उम्मेदवारहरूको संरचना हेर्दा यहाँको चुनाव केवल दलगत प्रतिस्पर्धामा सीमित नरही सामुदायिक प्रतिनिधित्व, मत विभाजन र…